Thursday, August 15, 2019

ओजिल र कोलासिनाच आर्सलनको लागि खेल्न तयार

३१ साउन, काठमाडौं । मोसिट ओजिल र सिड कोलासिनाच खेल्नका लागि तयार रहेको आर्सनलका प्रशिक्षक उनाई इमरीले बताएका छन् ।

प्रशिक्षक इमरीले शनिबार राति हुने वर्नलीविरुद्धको खेलको लागि दुवै खेलाडीले खेल्ने बताएका छन् । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासलविरुद्ध खेलेको पहिलो खेलमा भने ओजिल र कोलासिनाचले खेलेका थिएनन् ।

दवै खेलाडीले अभ्यासमा फर्किएका हुन् । यसअघि यी दुवै खेलाडी सुरक्षाका कारण उपस्थित थिएनन् ।

‘यो हाम्रो लागि खुशीको कुरा हो । किनकि यी दुवै खेलाडी हाम्रा राम्रा खेलाडी हुन्’, प्रशिक्षक इमरीले भने ।

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog