Thursday, August 15, 2019

यसरी हुनेछ समायोजन भएका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन

काठमाडौँ । सरकारले स्थानीय तथा प्रदेशमा समायोजन भएका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा ठोस आधार सार्वजनिक गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश मन्त्रालय, आयोग, सचिवालय, निर्देशनालय तथा सबै कार्यालयहरूका लागि साउन १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गर्न गराउन भनेको छ ।

हेनुहोस् परिपत्र:

यहाँ क्लिक गरेर पनि मन्त्रालयको परिपत्र हेर्नुहोला

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog