Sunday, July 7, 2019

एसीसी यू–१९ क्रिकेट: नेपालविरुद्ध मलेसिया (Video Live)

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल अहिले आयोजक मलेसियासँग प्रतिष्पर्धा गरिरहेको छ।

क्वालालम्पुरस्थित किनरारा ओभल मैदनमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले ब्याटिङ गरिरहेको छ।

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog