Monday, July 8, 2019

प्राथमिक तहको तीन जिल्लाको नतिजा प्रकाशित (हेर्नुहोस् नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागी गत वर्ष असोजमा लिएको प्राथमिक तहको लिखित परिक्षाको थप तीन जिल्लाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले स्थायी पदपूर्तिका लागी लिएको लिखित परिक्षको तीन जिल्लाको नतिजा आईतबार राति पनि प्रकाशन गरेको हो । आयोगले खुला तर्फ प्राथमिक तहको गुल्मी, पाल्पा र रौतहट जिल्लाको नतिजा प्रकाशन गरेको हो ।

यसभन्दा अगाडि आयोगले ५० जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि क्रमस निकाल्ने क्रमलाई जारी राखेको छ ।

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिनेछ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog