Saturday, July 13, 2019

विश्वकै ठुलो ‘सेक्स फेस्टिबल’ इग्लैण्डमा शुरु, युरोपभरका हजारौ जोडी सहभागी

काठमाडौं । विश्वभर आआफ्नो धर्म संस्कृति र देशअनुसारको फेस्टिबल हुने गर्दछ । नेपालमा चौरी गाईको रगत पिउनेदेखि भक्तपुरमा जिव्रो छेड्नेसम्मको चार्ड छ । तर युरोपका मुलुकमा पछिल्लो समय सेक्स फेस्टिवल निकै चर्चित बनेको छ ।

यतिबेला इग्लैण्डमा बिश्वकप चलिरहेको छ । आयोजक राष्ट इग्लैण्ड विश्वकपको फाइनलमा प्रवेश गरिसकेको छ । विश्वकप फाइनल आज हुँदैछ । इग्लैण्डैमै यतिबेला अर्काे महत्वपूर्ण चार्ड पनि चलिरहेको छ सेक्स फेस्टिबल ।

सेक्स फेस्टिलवलमा भाग लिन युरोपबाट हजारौ जोडीहरु लण्डनमा पुगेका छन् । सेक्स फेस्टिबल मनाउन उनीहरु त्यहाँ पुगेका हुन् । सेक्स फेस्टिवलमा सेक्सप्रति उत्साहित कार्य गर्नेदेखि पार्टनर बदल्नेसम्मको काम हुन्छ । युरोपभरीकै महत्वपूर्ण चाड पनि यसलाई मानिन्छ । २० देखि ७५ बर्षसम्मका जोडीहरु यस फेस्टिवलमा आउने गर्दछन् ।

सेक्स फेस्टिवलमा भाग लिनेले २ सय डलर तिर्नुपर्ने हुन्छ । दुई सय डलर तिरेर उनीहरु सेक्स फेस्टिवलको समरक्याम्पमा पुग्ने गर्दछन् । आयोजकले शहरभन्दा गाउँलाई फेस्टिवलको स्थान रोजेको छ । गाउँको एटटा चौरमा टेण्ट बनाएर राखेको छ । यो स्थानमा मिडियालाई जान प्रतिबन्द लगाइएको छ भने कडा सुरक्षा ब्यवस्था गरिएको छ । यही क्याम्पमा बसेकी एक महिलालाई हृदयघात समेत भएको छ । उनलाई हेलिकप्टरबाट अस्पतालसम्म पुरयाइएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog