Sunday, July 28, 2019

कक्षा १२ को परीक्षाफल आज, प्रतीक्षामा ४ लाख ३५ हजार विद्यार्थी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार प्रकाशन गर्दै छ । बोर्डले साँझ ५ बजेसम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले बताए। सोमबार बोर्ड बैठक बोलाइएको छ । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता परीक्षण गरिएको थियो । यो वर्ष ४ लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog