Wednesday, July 31, 2019

लोकसेवा सुर्खेत कार्यालयबाट लिइएको पाँचौ तहको नतिजा सार्वजनिक ( नतिजा सहित)

काठमाडौं । लोकसेवा आयोगले सुर्खेत कार्यालयबाट लिइएको खुल्ला तथा समावेशी एकीकृत परीक्षा अन्र्तगत पाँचौ तह (अप्राविधिक) प्रथम चरणको परीक्षाफल प्रकाशित गरेको छ । ४ साउनमा लोकसेवा आयोगले पाँचौ तहका लागि परीक्षा लिएको थियो ।

सुर्खेत कार्यालय अन्र्तगत जुम्ला र डोल्पा परीक्षा केन्द्रको प्रथम चरण लिखित परीक्षाको नतिजा निकालेको छ । पाँचौ तहको यस परीक्षामा ३४९५ परीक्षार्थी सहभागी थिए । प्रथम चरणमा उर्तिण परीक्षार्थीहरु दोस्रो चरणमा प्रबेश गर्नेछन् ।

परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोस्

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog