Monday, July 15, 2019

कृषि विकास बैंकमा ३८४ स्थायी पदकालागि बिज्ञापन खुल्ला (बिज्ञापनसहित)

काठमाडौं । सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंक लिमिटेडले विभिन्न ९ पदका लागि ३८४ जनाको खुल्ला आवेदन माग गरेको छ । बैंकले देशका विभिन्न शाखामा रिक्त रहेका अधिकृतदेखि कार्यालय सहायकसम्म ३८४ पदका लागि बिज्ञापन खुल्ला गरेको छ ।


वरिष्ठ शाखा प्रमुख ९ औ तहमा ८, वरिष्ठ लेखा अधिकृत सातौ तहमा २२, सहायक ब्यवस्थापन प्रशासनमा १०७ गरी कुल ३८४ पदका लागि आवेदन खुल्ला गरेको छ । सबै खुल्ला प्रतिस्पर्धाका लागि बिज्ञावन आह्वान गरिएको बैकले जनाएको छ । सवै पदहरु स्थायीका लागि खुल्ला गरिएको छ । असार ३१ गते खुल्ला गरिएको बिज्ञापनका लागि आवेदन भर्ने मिति ३५ दिन दिइएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog