Sunday, July 7, 2019

प्राथमिक तहको रामेछापसहित चार जिल्लाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागी गत वर्ष असोजमा लिएको प्राथमिक तहको लिखित परिक्षाको थप चार जिल्लाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले स्थायी पदपूर्तिका लागी लिएको लिखित परिक्षाको रामेछापसहित चार जिल्लाको नतिजा आईतबार राति प्रकाशन गरेको हो । आयोगले खुला तर्फ प्राथमिक तहको अर्घाखाँची, रुपन्देहि, रामेछाप र सर्लाही जिल्लाको नतिजा प्रकाशित गरेको हो ।

यसभन्दा अगाडि आयोगले ४६ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि क्रमस निकाल्ने क्रमलाई जारी राखेको छ ।

नतिजा:

सर्लाहीकाे नतिजा:

रामेछापकाे नतिजा:

रुपन्देहिकाे नतिजा:

अर्चखाँचीकाे नतिजा:

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिनेछ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog