Thursday, July 11, 2019

उपकुलपति रौनियार ८ लाख घूससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । ८ लाख घूस रकमसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरि रौनियार अख्तियारको फन्दामा परेका छन् । प्रतिष्ठानको भवन निर्माण ठेक्कामा कमिसनबापत सेवाग्राहीसँग घूस÷रिसवत माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको टोली टंगालबाट खटिएको थियो । उनीहरूलाई उपकुलपतिको निवास धरानबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog