Sunday, July 28, 2019

नेकपा सचिवालय बैठक बस्दै, के होला स्कुल विभाग ?

काठमाडौं । नेकपा सचिवालय बैठक सोमबार पनि बोलाइएको छ । स्कुल विभाग प्रमुखमा हानथाप भएपछि बैठक सारिँदै आएको छ ।

विभागमा पूर्वएमाले पक्षबाट ईश्वर पोखरेल र माओवादी पक्षबाट नारायणकाजी श्रेष्ठले दाबी छाडेका छैनन् । यसमा घनश्याम भुसाल र वेदुराम भुसालले दाबी गरेका छन् । विवादका कारण विभाग आफूमै राखेर वा थाती राखेर अघि बढ्ने विकल्पमा दुई अध्यक्षबीच छलफल भएको थियो ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog