Sunday, July 14, 2019

न्युजिल्यान्डका केन विश्वकपको सर्वोत्कृष्ट खेलाडी

३० असार, काठमाडौं । न्युजिल्यान्डका कप्तान केन विलियम्सन विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

विश्वकप उपाधि नजिक पुगेर पनि सुपर ओभरमा समेत बराबरी हुँदै बाउन्ड्री (चौका) मा इंग्ल्यान्डसँग हार्दै उपविजेतामै न्युजिल्यान्डले चित्त बुझाएको छ । न्युजिल्यान्डलाई यो स्थानसम्म ल्याउन कप्तान केनले ठूलो भूमिका खेले ।

उनले यो विश्वकपमा ५७८ रन बनाए । यो क्रममा उनले दुई शतक र दुई अर्धशतक बनाएका थिए ।

यो पनि पढ्नुहोस इंग्ल्याण्डले जित्यो विश्वकपको उपाधि, न्युजिल्याण्ड बाउन्ड्रीमा चुक्यो

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog