Monday, July 8, 2019

प्रहरी हिरासतबाटै तीन जना थुनुवा फरार

काठमाडौं । गएराति महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा हिरासतबाट फरार भएका छन् । फरार भएकाहरुमध्ये दुई जना चोरी मुद्दाका थुनुवा हुन् ।

ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले फरार भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिए । उनीहरुको खोजीका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog