Monday, July 8, 2019

एसीसी यू–१९ क्रिकेट: नेपालविरुद्ध हङकङ (लाइभ)

काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले फिल्डिङ गरिहेको छ ।

 

मलेसियाको किनारारा ओभल क्रिकेट मैदानमा टसमा जितेर कप्तान रोहित कुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। हङकङले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।

नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन। सेमिफाइनलमा सोमबार मलेसियाविरुद्ध मैदान उतारेको टोली मैदान उतारेको छ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियचमाथि ७ विकेटको जित निकालेको थियो।

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog