Saturday, July 27, 2019

नेपालकाे सिंगापुरसँग फराकिलाे हार, टी-२० विश्वकम सपना अधुरै

काठमाडौं । सिंगापुरसँगकाे खेलमा वेहाेरकाे हारसँगै नेपालको टी-२० विश्वकप सपना अधुरै रहेकाे छ । आइतबार भएको खेलमा नेपालले ८२ रनको फराकिलो हार वेहाेरेकाे छ भने  सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरको खेलमा १९१ रन बनाएको थियाे । जितका लागि नेपाललाई १९२ रनको आवश्यकता थियाे ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog