Tuesday, July 30, 2019

स्थानीय तह पाँचौ र छैटौ तह लिखित परीक्षा पहिलो चरणको नतिजा सार्वजनिक (यस्तो छ नतिजा)

काठमाडौं । स्थानीय तह अधिकृत (अप्राविधिक) पाँचौ र छैटौ तह प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । ४ साउनमा स्थानीय तह अधिकृत अप्राविधिक पाँचौ र छैटौ तहको परीक्षा लिइएको थियो । परीक्षा लिएको १० दिनभित्र नतिजा सार्वजनिक भएको छ ।


अधिकृत अप्राविधिक तह छैटौ प्रथम चरण पार गरेका परीक्षार्थीले मात्र दोस्रो चरणमा प्रवेश पाउनेछन् । उत्तर पुस्तिकामा ‘की’ उल्लेख नगरिएका परीक्षार्थीको परिक्षा रद्द गरिएको लोकसेवा आयोगले जनाएको छ । पहिलो चरणको परीक्षामा उर्तिण भएका परीक्षार्थीहरुलाई साविककै प्रवेश पत्रबाट प्रथम चरणको परीक्षा दिएकै आयोग कार्यालयले द्धितिय चरणको परीक्षा तोक्नेछ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog