Tuesday, July 30, 2019

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा प्रवेश परीक्षाको सूचना जारी

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रविणता प्रमाणपत्र तह नर्सिङ तथा सामान्य चिकित्सा कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गरेको छ ।


एसएलसी वा एसिईई उतिर्ण गरेका बिद्यार्थीहरुले चिकित्सा शिक्षा अध्ययनका लागि प्रवेश परीक्षा दिन अनिर्वाय नै हुन्छ । प्रवेश परीक्षाका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
यस्तो छ सूचना

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog