Thursday, July 11, 2019

प्राथमिक तह थप चार जिल्लाको नतिजा सार्वजनिक ( हेर्नुहोस नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले विहीबार राति थप चार जिल्लाको नतिजा प्रकाशित गरेको छ । प्राथमिक तह लिखित परीक्षाको नतिजा आयोगले दैनिक प्रकाशित गर्दै आएको छ । हालसम्म ६६ जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ ।

विहीबार राति प्राथमिक तहको स्याङजा मकवानपुर कास्की र रसुवाको नतिजा सार्वजनिक भएको छ । खुल्लातर्फको नतिजा दैनिक प्रकाशित हुदै आएको छ । अब ११ जिल्लाको मात्र परीक्षाफल प्रकाशित गर्न बाँकी रहेको छ ।

हालसम्म ६६ जिल्लाको नतिजा प्रकाशित भइसकेको छ । तनहु, बारा र लमजुङ मनाङ, पर्सा, नवलपरासी, बागलुङ र सिन्धुली, सुर्खेत, खोटाङ, सिरहा, जाजरकोट, सोलुखुम्बु, बर्दिया, बाँके, प्युठान, ओखलढुंगा, सप्तरी, दैलेख, डोल्पा, उदयपुर, भोजपुर, संखुवासभा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, तेह्रथुम, सुनसरी र धनकुटाको नतिजा प्रकाशन गरेको हो । यस्तै अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डोटी, झापा, मोरङ, बाजुरा, बैतडी, डडेल्धुरा, ईलाम, पाँचथर, ताप्लेजुङ र दार्चुलाको नतिजा पहिले नै प्रकाशित भइसकेको थियो ।

अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डोटी, झापा, मोरङ, बाजुरा, बैतडी, डडेल्धुरा, ईलाम, पाँचथर, ताप्लेजुङ र दार्चुलाको मंगलबारभन्दा अगाडी प्रकाशन भइसकेको थियो ।
यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिनेछ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog