Tuesday, July 30, 2019

नेपाल बैंक लिमिटेडमा मासिक ३ लाखको जागिर खुल्यो (बिज्ञापनसहित)

काठमाडौं । नेपाल बैंक लिमिटेडले मासिक तीन लाख तलव सुविधा पाउने गरी उच्च तहमा खुल्ला प्रतियोगिताबाट कर्मचारी माग गरेको छ । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय धर्मनाथ काठमाडौले प्रमुख कार्यकारी अधिकृतका दरखास्त आह्वान गरेको छ ।

खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । दरखास्त दिन ब्यवस्थापन, बैंकिङ, बित्तिए, मौद्रिक, अर्थशास्त्र, लेखाशास्त्र, गणित, तथ्याङक शास्त्र, प्रशासन वा कानुन संकायमा स्नातकोत्तर हुनुपर्नेछ ।
प्रमुख कार्यकारी अधिकृतको तलव सुविधा तीन लाख तोकिएको छ । साउन १५ देखि २१ दिनभित्र दरखास्त बुझाउन बैंकले आह्वान गरेको छ ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog