Wednesday, July 31, 2019

लोकसेवा दिपायल कार्यालयबाट लिइएको चौथो तहको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

काठमाडौं । लोकसेवा आयोगले खुल्ला तथा समावेशी एकीकृत परीक्षा अन्र्तगत चौथो तह (अप्राविधिक) चौथो तह, प्रथम चरणको परीक्षाफल प्रकाशित गरेको छ । ४ साउनमा लोकसेवा आयोगको दिपालय कार्यालय अन्र्तगत प्रथम चरणको लिखित नतिजा सार्वजनिक गरेको छ ।


चौथो तह अप्राविधिक तहमा ४११० जनाले परीक्षा दिएका थिए । सहायक पदको लिखित नतिजा प्रकाशित गरिएको छ । प्रथम चरणमा उर्तिण परीक्षार्थीहरु दोस्रो चरणमा प्रबेश गर्नेछन् ।

परीक्षाफल हेर्न यहाँ क्लिक गर्नुहोस

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog