Thursday, June 27, 2019

नेपालमा दुई सयको भारु नोट नचल्ने

काठमाडौं : सरकारले २०० सय रुपैयाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।

नेपाल समाचारपत्र दैनिकमा समाचार छ, मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २०० सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो।

नेपालमा यसअघि नै ५०० र दुई हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन्।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog