Thursday, June 27, 2019

सन्तोषको बयानः सिरिन्ज होइन, ढलानको काँटीले घोचेको हुँ

१३ असार, काठमाडौं । महिलामाथि श्रृखलावद्ध शंकास्पद सिरिञ्ज आक्रमण भएपछि आतंक मच्चियो । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको ट भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ ।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले सन्तोष कार्कीलाई पक्राउ गरेका छन् । उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।

तर आफूले सिरिन्ज हानेको नभई ढलानको काँटीले घोचेको बयान दिएका छन् ।

उनी हाल महानगरीय प्रहरी परिसर टेकुको हरासतमा छन् ।

यो पनि पढ्नुस्ः

शंकास्पद सिरिञ्ज अट्याक : एचआईभी सर्ने डरले विक्षिप्त छु

बनेपाको आक्रमणले चिकित्सक नै आश्चर्यमा

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog