Thursday, June 27, 2019

विद्युत प्राधिकरणमा हजारौंको संख्यामा जागिर खुल्यो (हेर्नुहोस विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक एक हजार भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ ।
शुक्रबार एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि दरखास्त मागेको हो ।

प्रबन्धकदेखि पनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत उच्च पदका लागि विज्ञापन गरेको हो ।

त्यसैगरी प्राधिकरणले मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, मिटर रिडर, इलेक्ट्रिसियन, जुनियर मिस्त्रीका लागि विज्ञापन प्रकाशित गरेको हो ।

विज्ञापन:

 

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog