Thursday, May 30, 2019

जेठ २३ गते सार्वजनिक विदा

काठमाडौं । सरकारले यहि जेठ २३ गते सार्वजिनक विदा दिने निर्णय गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । प्रवक्ता बास्कोटाले विदा जेठ २३ गते पर्ने जानकारी दिए ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog