Thursday, May 30, 2019

सांसहरुलाई ६ कराेड दिने निर्णयकाे अर्थमन्त्रीद्वारा बचाउ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई ६ करोड रुपैयाँ दिने योजनाको बचाउ गर्दै विकासको योजनाबाट सांसदहरुलाई अलग गर्न नमिल्ने बताएका छन् ।

बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा खतिवडाले सांसदलाई पैसा दिएको नभई आयोजना छनोट र कार्यान्वयनको अनुगमन गर्ने अधिकार मात्र दिइएको बताए ।

राजनीतिक मुद्दाहरु सकिए, अब विकासको मुद्दा भनिरहेका बेला विकास गर्छु भनेर आएका सांसदलाई विकासका कामबाट विमुख गर्न नमिल्ने खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले भने, ‘यो विकास गर्छौं, त्यो विकास गर्छौं भनेर चुनाव लड्नुभयो । उहाँहरुको जाजय कुरा नसुनेर जाने प्रजातान्त्रिक विधि हुँदैन ।’

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog