Thursday, May 30, 2019

६ करोडको बचाउ गर्दै अर्थमन्त्रीले भने– सांसदलाई विकासबाट विमुख गर्न मिल्दैन

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदलाई ६ करोड रुपैयाँ दिने योजनाको बचाउ गरेका छन् ।

बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा खतिवडाले सांसदले पैसा दिएको नभई आयोजना छनोट र कार्यान्वयनको अनुगमन गर्ने अधिकार मात्र दिइएको बताए ।

राजनीतिक मुद्दाहरु सकिए, अब विकासको मुद्दा भनिरहेका बेला विकास गर्छु भनेर आएका सांसदलाई विकासका कामबाट विमुख गर्न नमिल्ने खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले भने, ‘यो विकास गर्छौं, त्यो विकास गर्छौं भनेर चुनाव लड्नुभयो । उहाँहरुको जाजय कुरा नसुनेर जाने प्रजातान्त्रिक विधि हुँदैन । जनप्रतिनिधि नै संलग्न नभएको विकास कस्तो होला ?’

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog