Thursday, May 30, 2019

नेपालका लागि बेलायती राजदूतमा पोलिट

१६ जेठ, काठमाडौं । निकोला पोलिट नेपालका लागि बेलायती राजदूत नियुक्त भएकी छन् । उनले नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्नेछिन् ।

नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिससरुवा भएपछि निकोला नेपाल आउनेछिन् ।

हाल उनी पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक छिन् ।

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog