Thursday, April 18, 2019

यूएईसँग व्यहोरेको एक रनको हारका कारण नेपालले यू-१९ विश्वकप गुमायाे

काठमाडौं । नेपालले २०२० को यू-१९ विश्वकप गुमाएको छ । मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हारका कारण यू-१९ विश्वकप गुमाएको  हाे ।

नेपाललाई एक रनकाे हार निकै मह‌ंगाे र घातक बन्यो । याे हारसँगै २०२० को यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपालकाे सपना अधुरै बनेकाे छ ।

नेपाललाई एक रनले जितलेको यूएईले भने ओमानमाथि १० विकेटको शानदार जित हात पारेसँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोटमा पर्न सफल भएको छ ।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ ।

The post यूएईसँग व्यहोरेको एक रनको हारका कारण नेपालले यू-१९ विश्वकप गुमायाे appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog