Thursday, April 18, 2019

विप्लवकाे बन्द बहिस्कार गर्दै प्रचण्ड पुगे सुटुक्क सुकुटे

सिन्धुपाल्चोक । सत्तारुढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विप्लव नेकपाको बन्द छल्दै सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

नेकपा विप्लवको बन्दका कारण राजमार्गमा सवारी साधन कम चलेको अवस्थामा पनि नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि भन्दै सुकुटे पुगेका हुन् ।

उनीसँगै पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा पनि उनको साथमा सुकुटे पुगेका छन् ।

The post विप्लवकाे बन्द बहिस्कार गर्दै प्रचण्ड पुगे सुटुक्क सुकुटे appeared first on YesKathmandu.com.

0 comments:

Post a Comment

Loading...

Popular Bla Bla's

Loading...

Latest Bla Bla's on Fun2Sh

Powered by Blogger.
Copyright © Funtoosh Blog